दफा २३
जिमीदारी सम्बन्धी कागजपत्र
गुठी जिमीदारीको कागजपत्र जिम्मा भएको व्यक्तिले सो कागजपत्र संस्थानले आदेश दिएका बखत संस्थानलाई बुझाउनु पर्छ ।